Online Bible

- Reklamy -




व्यवस्था 33:22 - नेपाली नयाँ संशोधित संस्करण

22 दानको विषयमा तिनले भने: “बाशानबाट हामफाल्‍दैआउने दान सिंहको डमरु हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 उनले दानको कुलबारे भने: “दान एउटा जवान सिंह हो, ऊ बाशानबाट उफ्री आउँदछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 दानको बारेमा तिनले भने: “दान बाशानबाट उफ्रँदै आउने सिंहको डमरुजस्तै हो।”

Viz kapitola kopírovat




व्यवस्था 33:22

Následuj nás:

Reklamy


Reklamy