व्यवस्था 33:19 - नेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्, र त्यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्। तिनीहरूले समुद्रको प्रचुर सम्पत्ति र बालुवामा भएका गुप्त धन उपभोग गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले विदेशीहरूलाई निम्तो दिई आफ्नो पहाडमा बोलाउनेछन्, र त्यहाँ उचित बलि चढाउनेछन्। तिनीहरूले समुद्र र त्यसका किनारका बालुवाबाट धन पाउनेछन्।” Viz kapitolaपवित्र बाइबल19 तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्, त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्। तिनीहरूले सागरबाट ऐश्वर्य अनि सागरको किनारबाट सम्पत्ति भेट्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्। र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्। तिनीहरूले समुद्रका प्रचुरतामा र बालुवामा लुकेका गुप्त धनमा भोज गर्नेछन्।” Viz kapitola |