व्यवस्था 33:18 - नेपाली नयाँ संशोधित संस्करण18 जबूलूनको विषयमा तिनले भने: “ए जबूलून, तिमी बाहिर यताउता जाँदा, र ए इस्साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनले जबूलून र इस्साखारका कुलबारे भने: “समुद्रका व्यापार-धन्दामा जबूलूनको फलिफाप होस्, र घरका व्यापार-धन्दामा इस्साखारको धन बढोस्। Viz kapitolaपवित्र बाइबल18 जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र हर्षित होऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्। Viz kapitola |