व्यवस्था 33:15 - नेपाली नयाँ संशोधित संस्करण15 प्राचीन पर्वतहरूका सबभन्दा मनपर्दा उपहारहरू, र अनन्तका डाँड़ाहरूका प्रचुरता, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनका प्राचीन डाँडाहरू मन पर्दा फलफूलले भरिऊन्। Viz kapitolaपवित्र बाइबल15 पहाड प्राचीन पर्वतहरूले उत्तम फल तिनीहरूलाई उब्जाऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले, अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले; Viz kapitola |