व्यवस्था 32:31 - नेपाली नयाँ संशोधित संस्करण31 किनकि उनीहरूको चट्टान हाम्रो चट्टानजस्तो होइन, हाम्रा शत्रुहरू आफैले पनि यो स्वीकार गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तिनका शत्रुहरूले आफ्ना देव-देवता बलिया छैनन् भन्ने जान्दछन्, इस्राएलका परमेश्वरजस्ता शक्तिशाली छैनन्। Viz kapitolaपवित्र बाइबल31 हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन शत्रुहरूलाई पनि यो थाहा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 किनकि हाम्रा शत्रुहरूले सोचेझैँ, तिनीहरूका चट्टान हाम्रो चट्टानजस्तो होइन। Viz kapitola |