व्यवस्था 32:30 - नेपाली नयाँ संशोधित संस्करण30 तिनीहरूको चट्टानले तिनीहरूलाई बेची नसकेको भए, परमप्रभुले तिनीहरूलाई त्यागी नसक्नुभएको भए, कसरी एक जनाले एक हजारलाई खेद्न सक्थ्यो, वा दुई जनाले दश हजारलाई? Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 किन तिनका एक हजारको हार एक जनाको हातमा? दश हजारको हार दुई जनाको हातमा भयो? परमप्रभु तिनका परमेश्वरले तिनीहरूलाई त्याग्नुभएको थियो, तिनका प्रतापी परमेश्वरले छोडिदिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल30 के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेट्न सक्छ? के दुइजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सक्छन्? यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ। यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 कसरी एक जना मानिसले एक हजारलाई खेद्न सक्ला र? अथवा कसरी दुई जनाले दश हजारसँग युद्ध गर्न सक्ला र? तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचिदिनुभए, तिनीहरूका याहवेहले तिनीहरूलाई नत्याग्नुभए? Viz kapitola |