Online Bible

- Reklamy -




व्यवस्था 32:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तब उहाँले भन्‍नुभयो, “म तिनीहरूबाट आफ्‍नो मुख लुकाउनेछु” अनि तिनीहरूको अन्‍त के हुनेछ, म हेर्नेछु। किनकि तिनीहरू उल्‍टा पुस्‍ताका हुन्, विश्‍वासघाती सन्‍तानहरू हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 उहाँले भन्‍नुभयो– ‘अब उसो म यिनीहरूलाई मद्दत गर्नेछैनँ, र यी ढिट, अविश्‍वासयोग्‍य मानिसहरूलाई के हुन्‍छ, म हेर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसकारण परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूलाई त्याग गर्नेछु तब हेरौं के हुन्छ! तिनीहरू विद्रोही मानिसहरू हुन्। तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिक्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 उहाँले भन्‍नुभयो, “म आफ्नो मुहार तिनीहरूबाट लुकाउनेछु,” र तिनीहरूको अन्त्य कस्तो हुनेछ म हेर्छु; किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, विश्‍वासघाती सन्तानहरू हुन्।

Viz kapitola kopírovat




व्यवस्था 32:20

Následuj nás:

Reklamy


Reklamy