व्यवस्था 32:19 - नेपाली नयाँ संशोधित संस्करण19 त्यो देखेर परमप्रभुले तिनीहरूलाई तिरस्कार गर्नुभयो, किनभने उहाँका छोराछोरीहरूको कारण उहाँलाई रीस उठ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “त्यो देखेर परमप्रभु रिसाउनुभयो, आफ्ना छोरा-छोरीहरूलाई इन्कार गर्नुभयो। Viz kapitolaपवित्र बाइबल19 “परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो। उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 याहवेहले यो कुरा देख्नुभयो; र तिनीहरूलाई त्यागिदिनुभयो। किनकि उहाँलाई आफ्ना छोराछोरीहरूले रिस उठाएका थिए। Viz kapitola |