व्यवस्था 32:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले त्याग्यौ, तिमीहरूलाई जन्म दिनुहुने परमेश्वरलाई तिमीहरूले बिर्स्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आफ्ना परमेश्वर, प्रतापी उद्धारकर्ता जसले तिनीहरूलाई जीवन दिनुभएको थियो, तिनीहरूले उहाँलाई भुले। Viz kapitolaपवित्र बाइबल18 जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोड्यौ तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले बिरानो तुल्यायौ; तिमीहरूलाई जन्माउने परमेश्वरलाई तिमीहरूले बिर्सिदियौ। Viz kapitola |