व्यवस्था 32:17 - नेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूले भूतहरूका निम्ति बलि चढ़ाए, जो ईश्वर होइनन्, तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देखा परेका देवताहरूलाई, तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 झूटो ईश्वर, पुर्खाले कहिले नचिनेको ईश्वर, इस्राएलले कहिल्यै नमानेका ईश्वरलाई तिनीहरूले बलि चढाए। Viz kapitolaपवित्र बाइबल17 तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले भूतहरूका निम्ति बलिदान चढाए, जो परमेश्वर होइनन्; आफूले नचिनेका देवी-देवताहरू, भर्खरै देखा परेका नयाँ देवी-देवताहरू, तिमीहरूका पितापुर्खाहरूले डर नमानेका देवी-देवताहरू। Viz kapitola |