व्यवस्था 32:10 - नेपाली नयाँ संशोधित संस्करण10 उहाँले तिनलाई निर्जन स्थानमा भेट्टाउनुभयो, गर्जने आवाजले भरिएको उजाड़ ठाउँमा। उहाँले तिनलाई जोगाउनुभयो र तिनको वास्ता गर्नुभयो, उहाँले तिनलाई आफ्नो आँखाको नानीझैँ रक्षा गर्नुभयो— Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “उहाँले तिनीहरूलाई उजाड-स्थान बीचबाट भएर डुलिरहेका भेट्टाउनुभयो, त्यो उराठलाग्दो बतासले ध्वस्त पारेको उजाड-स्थान थियो। उहाँले तिनीहरूको रक्षा गर्नुभयो र वास्ता गर्नुभयो, आफ्नै रक्षा गरेझैँ तिनीहरूको रक्षा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल10 “परमप्रभुले याकूबलाई बीरानो अनि बतासले भरिएको मरुभूमिमा भेट्नुभयो। परमप्रभुले हेर्नको निम्ति याकूबलाई घेर्नु भयो। उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झैं जोगाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँले तिनलाई उजाडस्थानमा भेट्टाउनुभयो; बाँझो र गर्जने बतास भएको निर्जन स्थानमा भेट्टाउनुभयो। उहाँले तिनको रक्षा गर्नुभयो र तिनको हेरचाह गर्नुभयो; उहाँले तिनलाई आफ्नै आँखाको नानीलाई झैँ जोगाउनुभयो। Viz kapitola |