व्यवस्था 31:5 - नेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुहुनेछ र तिनीहरूसित तिमीहरूले ठीक मैले भनेअनुसार व्यवहार गर्नू। Viz kapitolaपवित्र बाइबल5 ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि तिमीहरूलाई मैले दिएका सबै आज्ञाअनुसार तिनीहरूलाई गर्नुपर्छ। Viz kapitola |