Online Bible

- Reklamy -




व्यवस्था 31:30 - नेपाली नयाँ संशोधित संस्करण

30 अनि मोशाले यस भजनका शब्‍दहरू सुरुदेखि अन्‍त्‍यसम्‍म इस्राएलीहरूका सारा समुदायलाई सुनाए—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तब मोशाले यो गीत पूरा सुनाए र इस्राएलका सबै मानिसहरूले सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकून्जेलसम्म सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अनि मोशाले यस गीतका शब्दहरू इस्राएलका सारा समुदायले सुन्‍ने गरी सुरुदेखि अन्त्यसम्म सुनाइदिए:

Viz kapitola kopírovat




व्यवस्था 31:30

Následuj nás:

Reklamy


Reklamy