व्यवस्था 31:3 - नेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्नेबाट यी जातिहरूलाई नष्ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु तिमीहरूका परमेश्वर आफैं तिम्रा अघि-अघि जानुहुनेछ र त्यहाँ बास गर्ने जातिहरूलाई नष्ट पार्नुहुनेछ अनि तिमीहरूले तिनका देश कब्जा गर्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू तिम्रा अगुवा हुनेछन्। Viz kapitolaपवित्र बाइबल3 परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूको अगि यर्दनपारि जानुहुनेछ। उहाँले तिमीहरूका सामु यी जातिहरूलाई नष्ट गर्नुहुनेछ र तिमीहरूले तिनीहरूका देशलाई कब्जा गर्नेछौ। याहवेहले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि यर्दनपारि जानेछ। Viz kapitola |