व्यवस्था 31:29 - नेपाली नयाँ संशोधित संस्करण29 किनकि मलाई थाहा छ कि मेरो मृत्युपछि तिमीहरू निश्चय नै अति भ्रष्ट भएर मैले दिएका आज्ञाहरूबाट तर्कनेछौ। तिमीहरूले परमप्रभुको दृष्टिमा दुष्ट काम गरेकाले र तिमीहरूका हातले बनाएका कुराले उहाँलाई रीस उठाएकाले आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 म जान्दछु कि म मरेपछि मानिसहरू दुष्ट बन्नेछन् र मैले सिकाएका कुराहरू त्याग्नेछन् अनि भविष्यमा तिनीहरूमाथि विपत्तिहरू आइपर्नेछन् किनभने परमप्रभुले मनाही गर्नुभएका कुराहरू गरेर तिनीहरूले उहाँलाई क्रोधित पार्नेछन्।” Viz kapitolaपवित्र बाइबल29 म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुशरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 किनकि मेरो मृत्युपछि तिमीहरू निश्चय नै अति भ्रष्ट हुनेछौ; र मैले तिमीहरूलाई आज्ञा गरेको मार्गबाट तर्किजानेछौ भनी म जान्दछु। आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ; किनकि तिमीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरेर तिमीहरूका हातले बनाएका कुराहरूद्वारा उहाँलाई रिस उठाउनेछौ।” Viz kapitola |