व्यवस्था 31:22 - नेपाली नयाँ संशोधित संस्करण22 तब मोशाले त्यसै दिन यो भजन लेखेर इस्राएलीहरूलाई सिकाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यही दिन मोशाले त्यो गीत लेखे र इस्राएलका मानिसहरूलाई सिकाए। Viz kapitolaपवित्र बाइबल22 यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण मोशाले त्यही दिन यो गीत लेखे, र इस्राएलीहरूलाई त्यो सिकाए। Viz kapitola |