व्यवस्था 31:19 - नेपाली नयाँ संशोधित संस्करण19 “यसकारण अब तिमीहरूले आफ्नै लागि यो भजन लेखेर इस्राएलीहरूलाई सिकाओ र तिनीहरूलाई गाउन लगाओ। तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्ति एउटा गवाही होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “अब यो गीत लेख् र इस्राएलीहरूलाई सिका अनि यो तिनीहरूका विरुद्धमा एउटा साक्षीको रूपमा रहनेछ। Viz kapitolaपवित्र बाइबल19 “यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “अब यो गीत लेख्, र इस्राएलीहरूलाई सिका; अनि तिनीहरूलाई गाउन लगा; ताकि तिनीहरूको विरुद्धमा यो मेरो निम्ति एउटा साक्षी हुनेछ। Viz kapitola |