व्यवस्था 31:15 - नेपाली नयाँ संशोधित संस्करण15 तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्यो बादल पालको ढोकामाथि स्थिर भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 र त्यहाँ पवित्र पालको ढोकानिर बादलको खम्बामा परमप्रभुले तिनीहरूलाई दर्शन दिनुभयो। Viz kapitolaपवित्र बाइबल15 परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब याहवेह पालमा बादलको खम्बामा देखा पर्नुभयो; र त्यो बादल भेट हुने पालको प्रवेशद्वारमा खडा भयो। Viz kapitola |