व्यवस्था 30:7 - नेपाली नयाँ संशोधित संस्करण7 परमप्रभु तिमीहरूका परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उहाँले यी सबै सरापहरू तिमीहरूलाई घृणा र अत्याचार गर्ने तिम्रा शत्रुहरूमाथि खन्याइदिनुहुनेछ Viz kapitolaपवित्र बाइबल7 “अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेह तिमीहरूका परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई घृणा गर्ने र सताउने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ। Viz kapitola |