व्यवस्था 30:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्दा टाढ़ो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बटुल्नुहुनेछ, र त्यहाँबाट तिमीहरूलाई फर्काएर ल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरू पृथ्वीका सबैभन्दा टाढा-टाढा कुनामा छरिएका छौ भने पनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई एकसाथ बटुल्नुहुनेछ र भेला पार्नुहुनेछ Viz kapitolaपवित्र बाइबल4 यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ। Viz kapitola |