व्यवस्था 30:19 - नेपाली नयाँ संशोधित संस्करण19 आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष् र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 म अहिले तिमीहरूलाई जीवन र मृत्यु, परमेश्वरका आशिष् अनि सरापमा एउटा चुन्ने मौका दिँदछु अनि तिमीहरू के चुन्छौ, त्यो हेर्नलाई स्वर्ग र पृथ्वीलाई साक्षी राख्दछु। जीवन नै रोज। Viz kapitolaपवित्र बाइबल19 “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सक्छौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाँच्ने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 आजको दिन म आकाश र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षीको रूपमा राख्दछु, मैले तिमीहरूको अगि जीवन र मृत्यु, आशिष् र श्राप राखिदिएको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरू जीवित रहन सक। Viz kapitola |