व्यवस्था 30:11 - नेपाली नयाँ संशोधित संस्करण11 आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्ति साह्रै गाह्रो वा टाढ़ो छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “मैले आज दिएको आज्ञा साह्रै कठिन वा तिमीहरूले मान्न नसक्ने छैन। Viz kapitolaपवित्र बाइबल11 “आदेश जो म तिमीहरूलाई आज दिंदैछु त्यो पालनगर्न न अप्ठयारो छ न टाढा नै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 आज मैले तिमीहरूलाई जे आज्ञा दिइरहेको छु, यो तिमीहरूका निम्ति अति कठिन वा पालन गर्न नसक्ने किसिमको छैन। Viz kapitola |