व्यवस्था 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 तर सबै गाईबस्तु र सहरका धनमालहरू हामीले जीतका सम्पत्ति स्वरूप आफ्नै निम्ति लग्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हामीले गाई-वस्तु आफ्ना बनायौं र सहरहरू लुट्यौं। Viz kapitolaपवित्र बाइबल7 तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर सहरका सबै गाईबस्तु र लुटका मालसामानचाहिँ हामीले आफ्नै निम्ति लियौँ। Viz kapitola |