व्यवस्था 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 यी सबै सहरहरू अग्ला-अग्ला पर्खालले घेरिएका, आग्लाहरू र मूल ढोकाहरू भएका थिए। यीबाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अग्ला पर्खालहरू, ढोकाहरू र ढोका बन्द गर्नलाई गजबार लगाएर यी सबै सहरहरू बलिया बनाइएका थिए। पर्खालबिनाका धेरै गाउँहरू पनि थिए। Viz kapitolaपवित्र बाइबल5 यी सबै शहरहरूका अग्ला-अग्ला फाटक, पर्खाल र फाटकमा पकका ढोकाहरू थिए। त्यहाँ पर्खाल नभएका शहरहरू पनि थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ती सबै सहरहरू अग्ला-अग्ला पर्खालहरूले घेरिएका, आग्ला सहितका ढोकाहरू र मूलढोकाहरूले बनाइएका थिए। त्यहाँ पर्खाल नभएका धेरै गाउँहरू पनि थिए। Viz kapitola |