व्यवस्था 3:28 - नेपाली नयाँ संशोधित संस्करण28 तर यहोशूलाई आज्ञा दे, र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना, किनकि त्यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्न लागेको त्यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यहोशूलाई चाहिँदो आदेश दे। त्यसलाई उत्साह दिएर बलियो बनाइदे किनभने त्यसले इस्राएलीहरूलाई डोर्याएर यर्दन पारि लैजानेछ र तैँले देखेको देशमा अधिकार गर्नेछ।’ Viz kapitolaपवित्र बाइबल28 तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर यहोशूलाई नियुक्त गर्, र त्यसलाई उत्साह दिएर बलियो बना। किनकि यस जातिलाई त्यसले पारि लैजानेछ र तैँले देख्न लागेको त्यो देश अधिकार गर्न लगाउनेछ।” Viz kapitola |