Online Bible

- Reklamy -




व्यवस्था 3:27 - नेपाली नयाँ संशोधित संस्करण

27 पिसगाको टाकुरामा उक्‍ली, अनि उत्तर, दक्षिण, पूर्व, पश्‍चिम चारैतिर हेर्‌! आफ्‍ना आँखाले त्‍यो देश हेर्, किनकि तैंले यर्दन पार गर्न पाउनेछैनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पिसगा पहाडको टाकुरामा चढ् र त्‍यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्‍चिम चारैतिर हेर्‌। जे कुरा देख्‍छस्, ती राम्ररी हेर्‌ किनभने तँ कहिल्‍यै यर्दन पारि जानेछैनस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 पिस्गा पर्वतको टाकुरामा जाऊ अनि पश्चिम, उत्तर, दक्षिण तथा पूर्वपट्टि हेर। तिमीले त्यहाँ आफ्नै आँखाले यी सब चीजहरू हेर्न सक्छौ तर तिमी यर्दन नदीपारि चाहिं जान सक्दैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 पिसगाको चुचुरोमा चढ्, र पूर्व, पश्‍चिम, उत्तर र दक्षिण चारैतिर हेर्। तैँले त्यस देशलाई आफ्नै आँखाले हेर्। किनकि तैँले यर्दन नदी पार गरेर जान पाउनेछैनस्।

Viz kapitola kopírovat




व्यवस्था 3:27

Následuj nás:

Reklamy


Reklamy