व्यवस्था 3:16 - नेपाली नयाँ संशोधित संस्करण16 तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्म (खोलाको मध्यभाग त्यसको सिमाना थियो), र अम्मोनीहरूको सिमाना, यब्बोक नदीसम्म दिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 गाद र रूबेनका कुललाई मैले गिलाददेखि अर्नोन नदीसम्मको भूभाग दिएँ। तिनीहरूको दक्षिण सिमाना नदीका बीचमा पर्थ्यो, उत्तरको सिमानामा यब्बोक नदी थियो, जसको एक भाग अम्मोनी सिमानामा पर्थ्यो। Viz kapitolaपवित्र बाइबल16 रूबेनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नोन बेंसीबाट यब्बोक नदीसम्म फिंजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर रूबेनी र गादीहरूलाई मैले गिलाददेखि फैलिएर अर्नोन बेँसीसम्म गएको प्रान्त दिएँ (बेँसीको मध्य भागचाहिँ सिमाना थियो) र अम्मोनीहरूको सिमाना यब्बोक नदीसम्मै तिनीहरूलाई दिएँ। Viz kapitola |