व्यवस्था 3:14 - नेपाली नयाँ संशोधित संस्करण14 मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सबै इलाका लिए र त्यसलाई आफ्नै नाउँ दिए। यसैले आजसम्म पनि बाशानलाई हब्बात-याईर भनिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मनश्शे कुल याईरले बाशान, अर्गोबको पूरा इलाका, गशूरी र माकातीको सिमानासम्म लिए। तिनले ती गाउँहरूको नाम आफ्नै नामअनुसार राखे र अझसम्म तिनलाई याईरका गाउँ भनिन्छ।) Viz kapitolaपवित्र बाइबल14 मनश्शे परिवार समूह याईरले बाशानमा रहेको अर्गोबको सम्पूर्ण क्षेत्र गशूरी र मकाती मानिसहरूको सीमानासम्म लियो। यसलाई याईरले उसको नाउँ दिएका थिए आजको दिनसम्म बाशानका क्षेत्रलाई हब्बात याईर भनेर जान्न सकिन्छ।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मनश्शेको सन्तान याईरले अर्गोबको समस्त इलाका, गेशूरी र माकातीहरूका सिमानासम्मै कब्जा गरे। बाशान प्रान्तलाई आफ्नै नाम दिए। आजसम्मै बाशानलाई हब्बोत-याईर भनिन्छ)। Viz kapitola |