व्यवस्था 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि हामीहरू बाशानतिर लाग्यौं। एद्रईमा बाशानका राजा ओग आफ्ना सबै फौज लिई हामीसित लड़ाइँ गर्न आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “त्यसपछि हामी उत्तरतिर बाशानको देशतिर गयौं र ओग राजा आफ्ना सबै मानिस लिएर हामीसित लड्नलाई एद्रेई सहरको छेउमा आए। Viz kapitolaपवित्र बाइबल1 “त्यसपछि हामी बाशानपट्टि गयौं। एदरेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि हामी फर्केर बाशान जाने बाटोतिर उक्ल्यौँ। अनि बाशानका राजा ओग आफ्नो सारा फौज लिएर हामीलाई एद्रईमा युद्ध गर्न निस्किआए। Viz kapitola |