व्यवस्था 29:8 - नेपाली नयाँ संशोधित संस्करण8 अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्शेका आधा कुललाई त्यो अंशको रूपमा दियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनका देश कब्जा गर्यौं अनि त्यो रूबेन र गादका कुल र मनश्शेका आधा कुलका बीचमा बन्डा गरिदियौं। Viz kapitolaपवित्र बाइबल8 अनि हामीले तिनीहरूको देश रूबेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हामीले तिनीहरूको देशलाई कब्जा गर्यौँ, र त्यस देशलाई उत्तराधिकारको रूपमा रूबेनीहरू, गादीहरू अनि मनश्शेको आधा कुललाई दियौँ। Viz kapitola |