व्यवस्था 29:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिमीहरूले रोटी खाएनौ र दाखमद्य वा अरू मद्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले बुझ्न सक भनेर मैले यसो गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूसित खानलाई रोटी वा पिउनलाई दाखमद्य थिएन तर उहाँले तिमीहरूका परमेश्वर हुँ भनी सिकाउनलाई तिमीहरूको अभाव पूरा गरिदिनुभयो। Viz kapitolaपवित्र बाइबल6 तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सक्छौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूले रोटी खाएनौ र मद्य पिएनौ, वा अरू मादक पदार्थ पिएनौ। तिमीहरूले म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी बुझ्न सक भनेर नै मैले यसो गरेँ।” Viz kapitola |