व्यवस्था 29:29 - नेपाली नयाँ संशोधित संस्करण29 प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्। तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “परमप्रभु हाम्रा परमेश्वरले अरू कति कुरा गुप्त राख्नुभएको छ। तर उहाँले आफ्नो नियम प्रकट गरिदिनुभएको छ अनि हामी र हाम्रा सन्तानले सधैँ ती मान्नुपर्छ। Viz kapitolaपवित्र बाइबल29 “परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 गुप्त कुराहरू याहवेह हाम्रा परमेश्वरकै हुन्, तर प्रकट गरिएका कुराहरूचाहिँ हामी र हाम्रा सन्तानहरूका लागि सदाका निम्ति हुन्; ताकि हामीले यस व्यवस्थाका सबै कुराहरू पालन गर्न सकौँ। Viz kapitola |