व्यवस्था 29:27 - नेपाली नयाँ संशोधित संस्करण27 यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्कियो, र यस पुस्तकमा लेखिएका सबै श्रापहरू उहाँले यस देशमाथि खन्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अनि परमप्रभु आफ्ना प्रजासित रिसाउनुभयो र तिनका देशमा यस पुस्तकमा लेखिएका सारा विपत्तिहरू ल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल27 अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यसकारण यस देशको विरुद्धमा याहवेहको क्रोध दन्कियो। त्यसैले उहाँले यस व्यवस्थाको पुस्तकमा लेखिएका सबै श्रापहरू यस देशमाथि ल्याउनुभयो। Viz kapitola |