व्यवस्था 29:25 - नेपाली नयाँ संशोधित संस्करण25 तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नुभएको करार तिनीहरूले त्यागेकाले हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अनि त्यसको उत्तर यो हुन्छ, ‘परमप्रभुका जनले आफ्ना पुर्खाका परमेश्वरले मिश्रबाट निकाली ल्याउनुहुँदा उहाँसित गरेका करार तोडेकोले नै त्यसो भएको हो। Viz kapitolaपवित्र बाइबल25 उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि जवाफचाहिँ यस्तो हुनेछ, “किनकि यस जातिले याहवेह तिनीहरूका पितापुर्खाहरूका परमेश्वरको करार, उहाँले तिनीहरूलाई इजिप्टबाट ल्याउनुहुँदा तिनीहरूसँग गर्नुभएको करारलाई तोडेका छन्। Viz kapitola |