व्यवस्था 29:24 - नेपाली नयाँ संशोधित संस्करण24 सबै जातिहरूले सोध्नेछन्, “परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्किने क्रोध किन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यस बेला सारा संसारले प्रश्न गर्नेछ, ‘परमप्रभुले किन तिनीहरूका देशलाई यसो गर्नुभयो? उहाँको डरलाग्दो रिसको कारण के हो?’ Viz kapitolaपवित्र बाइबल24 “तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 सबै जाति-जातिहरूले सोध्नेछन्: “याहवेहले यस देशलाई किन यस्तो गर्नुभयो? किन यस्तो डरलाग्दो र दन्कने रिस गर्नुभयो?” Viz kapitola |