व्यवस्था 29:16 - नेपाली नयाँ संशोधित संस्करण16 हामी कसरी मिश्रदेशमा बस्यौं, र यहाँ आइपुग्न हामी अरू देशहरूबाट भएर कसरी पार गर्यौं सो तिमीहरू जान्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “मिश्रको जीवन कस्तो थियो अनि अरू जातिका देशबाट भएर यात्रा गर्दा के भयो, सो तिमीहरूलाई यादै छ। Viz kapitolaपवित्र बाइबल16 तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौं अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भएर यात्रा गर्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हामी इजिप्टमा कसरी बस्यौँ, र यहाँ आइपुग्नको लागि हामीले कसरी देशहरू पार गर्यौँ भनी तिमीहरू आफैँले जान्दछौ। Viz kapitola |