व्यवस्था 29:15 - नेपाली नयाँ संशोधित संस्करण15 तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 आज यहाँ परमप्रभुको अघि खडा हुने हामीहरू सबै जना र अझसम्म नजन्मेका हाम्रा सन्तानहरूसित पनि उहाँले यो करार बाँध्नुभएको छ। Viz kapitolaपवित्र बाइबल15 तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसँग छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जो आज यहाँ याहवेह आफ्ना परमेश्वरको उपस्थितिमा उभिरहेका छौ, तर आज यहाँ उपस्थिति नहुनेहरूसँग पनि बाँधिरहेको छु। Viz kapitola |