Online Bible

- Reklamy -




व्यवस्था 28:65 - नेपाली नयाँ संशोधित संस्करण

65 ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्‍यहाँ परमप्रभुले तिमीहरूलाई चिन्‍तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

65 कहीँ तिमीहरूले शान्‍ति पाउनेछैनौ। आफ्‍नो भन्‍ने कुनै ठाउँ हुनेछैन। चिन्‍ता फिक्री, निराश र हताशद्वारा परमप्रभुले तिमीहरूलाई व्‍याकुल पार्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

65 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

65 ती देशहरूमा तिमीहरूले आफ्ना खुट्टाको पैतालाको निम्ति शान्ति र विश्राम लिने ठाउँ पाउनेछैनौ। त्यहाँ याहवेहले तिमीहरूका मनमा फिक्री, आँखामा प्रतीक्षाको कारण थकाइ र हृदयमा निराशा दिनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 28:65

Následuj nás:

Reklamy


Reklamy