Online Bible

- Reklamy -




व्यवस्था 28:63 - नेपाली नयाँ संशोधित संस्करण

63 जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

63 जसरी तिमीहरूको फलिफाप गराउँदा र सङ्‍ख्‍या बढाउँदा परमप्रभुले आनन्‍द पाउनुभयो, त्‍यसरी नै तिमीहरूलाई नाश पार्दा र विनाश गर्दा उहाँले आनन्‍द पाउनुहुनेछ। तिमीहरूले अधिकार गर्न लागेका देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

63 “तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेट्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

63 जसरी तिमीहरूलाई वृद्धि गराउन र संख्यामा बढाउन परमेश्‍वरलाई आनन्द लागेको थियो, त्यसरी नै तिमीहरूलाई ध्वस्त पार्न र नाश गर्न उहाँलाई आनन्द लाग्नेछ। तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 28:63

Následuj nás:

Reklamy


Reklamy