व्यवस्था 28:62 - नेपाली नयाँ संशोधित संस्करण62 तिमीहरू, जो अघि संख्यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन मानेनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल62 तिमीहरूको सङ्ख्या आकाशका ताराझैँ धेरै भए तापनि तिमीहरूमध्ये थोरै मात्र रहनेछौ किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका आज्ञा मानेनौ। Viz kapitolaपवित्र बाइबल62 आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सक्छन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एक्दमै थोरै संख्यामा रहने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण62 तिमीहरूले याहवेह आफ्ना परमेश्वरको आज्ञापालन नगरेका हुनाले आकाशका ताराहरूझैँ असंख्य भएका तिमीहरू घटेर संख्यामा थोरै हुनेछौ। Viz kapitola |