Online Bible

- Reklamy -




व्यवस्था 28:53 - नेपाली नयाँ संशोधित संस्करण

53 घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्‍टले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सन्‍तान, आफ्‍नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 “जब तिम्रा शत्रुहरूले तिम्रा सहरहरू घेरामा पारेका हुन्‍छन् र तिमीहरू खानेकुराको लागि यति हताश हुनेछौ कि परमप्रभु तिम्रा परमेश्‍वरले दिनुभएका छोरा-छोरीहरू पनि खानेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

53 तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 घेरामा परेको समयमा तिमीहरूका शत्रुले तिमीहरूलाई दिएको कष्‍टको कारण तिमीहरूले आफ्ना गर्भका फल, याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका छोराछोरीहरूका मासु खानेछौ।

Viz kapitola kopírovat




व्यवस्था 28:53

Následuj nás:

Reklamy


Reklamy