व्यवस्था 28:49 - नेपाली नयाँ संशोधित संस्करण49 परमप्रभुले टाढ़ाबाट, पृथ्वीको पल्लो छेउदेखि वेगसित गरुडले तल झम्टिएझैँ तिमीहरूले नबुझ्ने भाषा बोल्ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्याउनुहुनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 परमप्रभुले तिम्रा विरुद्धमा पृथ्वीको पल्लो छेउबाट एउटा जाति ल्याउनुहुनेछ, त्यस जातिको भाषा तिमीहरू बुझ्नेछैनौ। तिनीहरू तिमीहरूमाथि गरुडझैँ बेगले झम्टी आउनेछन्। Viz kapitolaपवित्र बाइबल49 “परमप्रभुले तिमीहरूसित लडाँईं गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछन् तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 याहवेहले तिमीहरूका विरुद्धमा टाढाबाट, पृथ्वीको पल्लो छेउबाट बेगसँग उडेर तल झर्ने चीलजस्तै एउटा देशलाई ल्याउनुहुनेछ, जसको भाषा तिमीहरूले बुझ्नेछैनौ। Viz kapitola |