व्यवस्था 28:46 - नेपाली नयाँ संशोधित संस्करण46 तिमीहरू र तिमीहरूका सन्तानमाथि सधैँको निम्ति ती चिन्ह र उदेकका कुरा हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 ती सदाकालको निम्ति तिमी र तिम्रा सन्तानमाथि भएको परमेश्वरको दण्डको प्रमाण हुनेछन्। Viz kapitolaपवित्र बाइबल46 अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तिमीहरू र तिमीहरूका सन्तानमाथि तिनीहरू सधैँको निम्ति चिन्ह र चमत्कार हुनेछन्। Viz kapitola |