Online Bible

- Reklamy -




व्यवस्था 28:43 - नेपाली नयाँ संशोधित संस्करण

43 तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्‍दा माथि-माथि चढ्‌नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 “तिम्रा देशमा बास गर्ने परदेशीहरूले झन् धेरै शक्ति पाउनेछन् तर तिमीहरूले चाहिँ शक्ति बिस्‍तारै-बिस्‍तारै हराउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरू तिमीहरूभन्दा उच्‍च-उच्‍च स्थानमा पुग्नेछन्। तर तिमीहरूचाहिँ तल-तल झर्नेछौ।

Viz kapitola kopírovat




व्यवस्था 28:43

Následuj nás:

Reklamy


Reklamy