Online Bible

- Reklamy -




व्यवस्था 28:41 - नेपाली नयाँ संशोधित संस्करण

41 तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्‍न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 तिम्रा छोरा-छोरीहरू जन्‍मनेछन् तर तिनीहरू तिमीदेखि खोसिनेछन् किनभने तिनीहरू लडाइँमा कैदी भई लगिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तिमीहरूले छोराछोरीहरू त जन्माउनेछौ, तर ती तिमीहरूसँग रहनेछैनन्; किनकि तिनीहरूलाई कैदमा लगिनेछ।

Viz kapitola kopírovat




व्यवस्था 28:41

Následuj nás:

Reklamy


Reklamy