व्यवस्था 28:40 - नेपाली नयाँ संशोधित संस्करण40 तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 देशमा जहीँ-तहीँ जैतुनका बोट उम्रनेछन् तर जैतुनको तेल तिमीहरू पाउनेछैनौ किनभने फलहरू झरिजानेछन्। Viz kapitolaपवित्र बाइबल40 तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तिमीहरूका देशभरि जैतुनका रूखहरू त हुनेछन्, तर तिमीहरूले जैतुनको तेल प्रयोग गर्न पाउनेछैनौ; किनकि जैतुनहरू झरेर जानेछन्। Viz kapitola |