व्यवस्था 28:39 - नेपाली नयाँ संशोधित संस्करण39 तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तिमीहरूले दाखबारी लाएर खुब जतन गर्नेछौ तर तिनका दाख टिप्न वा दाखमद्य पिउन पाउनेछैनौ किनभने दाखको बोटमा किरा लाग्नेछ। Viz kapitolaपवित्र बाइबल39 तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तिमीहरूले दाखबारी लगाएर त्यसको खेती गर्नेछौ, तर त्यसको रस पिउनेछैनौ वा अङ्गुर बटुल्नेछैनौ; किनकि किराहरूले ती खानेछन्। Viz kapitola |