व्यवस्था 28:38 - नेपाली नयाँ संशोधित संस्करण38 तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्नेछौ, किनकि सलहहरूले त्यो स्वाहा पार्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 “तिमीहरूले धेरै बिउ छर्नेछौ तर थोरै अन्न बटुल्नेछौ किनभने सलहले तिम्रो बाली खानेछ। Viz kapitolaपवित्र बाइबल38 “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किनकि अन्न सलहले खाइदिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तिमीहरूले जमिनमा धेरै बिउ छर्नेछौ, तर कटनीचाहिँ थोरै गर्नेछौ; किनकि ती सलहहरूले खानेछन्। Viz kapitola |