Online Bible

- Reklamy -




व्यवस्था 28:36 - नेपाली नयाँ संशोधित संस्करण

36 तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्‍यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्‍य देवताहरूको पूजा गर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 “परमप्रभुले तिमीहरू र तिम्रा राजालाई तिमी वा तिम्रा पुर्खाहरू अघि कहिल्‍यै नबसेका परदेशमा पुर्‍याउनुहुनेछ, जहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देव-देवताको सेवा गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 याहवेहले तिमीहरूले नियुक्त गरेका राजालाई तिमीहरूले र आफ्ना पितापुर्खाहरूले नचिनेको जातिकहाँ धपाउनुहुनेछ। त्यहाँ तिमीहरूले अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवताहरूलाई पूजा गर्नेछौ।

Viz kapitola kopírovat




व्यवस्था 28:36

Následuj nás:

Reklamy


Reklamy