व्यवस्था 28:24 - नेपाली नयाँ संशोधित संस्करण24 परमप्रभुले तिमीहरूको देशको वृष्टि धूलोपीठोमा बदल्नुहुनेछ। तिमीहरू नष्ट नभएसम्म आकाशबाट त्यो तिमीहरूमाथि आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 वर्षाको सट्टामा परमप्रभुले तिमीहरू नाश नभइञ्जेल धुलो र बालुवाका आँधी-बेहरी पठाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल24 परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिन्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 याहवेहले तिमीहरूको देशको झरीलाई धुलो र बालुवामा परिणत गरिदिनुहुनेछ। ती तिमीहरू नष्ट नभएसम्म आकाशबाट झर्नेछन्। Viz kapitola |